बालेन भन्छन् -‘देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेनले देशको विकासका लागि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसको...