म्याक्रोनको दुबिधा, प्रधानमन्त्रीको राजीनामापछि फ्रान्स कुन बाटोमा ?
काठमाडौँ । फ्रान्सका प्रधानमन्त्री सेबेस्टियन लेकोर्नुले पद सम्हालेको एक महिनाभन्दा कम समयमा राजीनामा दिएपछि राष्ट्रपति इमानुएल म्याक्रोनलाई गम्भीर राजनीतिक द्विविधाले घेरेको छ। राजीनामापछि उनी पेरिसको सेन नदी किनारमा सुरक्षाकर्मीहरूबाट केही...