इम्बोस्ड नं प्लेट वितरण अङ्ग्रेजी भाषामा नै, सरकारी सवारीसाधनले फागुनसम्म लिइसक्नुपर्ने
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण अङ्ग्रेजी भाषामा नै अघि बढाएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान र विभिन्न भाषा विज्ञले नं नेपालीमा हुनुपर्ने माग गरे पनि...