एनपिएल टोली जनकपुर बोल्ट्सले लियो बेल्जियमको इयू टी-२० खेल्ने टोलीको स्वामित्व
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्स बेल्जियमको इयू टी-२० लिगमा पनि आबद्ध भएको छ। ड्रिम स्पोर्ट्सका प्रमुख उत्सव सिग्देलका अनुसार इयू...