इरान-अमेरिका तनाव चर्किँदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला
एजेन्सी । इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले शुक्रबार उक्त जानकारी दिएको...