एनपीएल : इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेट अन्तर्गत आज इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टोलीबीच दोस्रो...