काँग्रेसद्वारा निर्वाचन ब्युरो गठन: विधानमार्फत रूपान्तरण र पुस्तान्तरणमा जोड
काठमाडौँ । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नयाँ विधानले काँग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अगाडि बढाएको बताएकी छन् । ४४ औँ बिपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै...