नरैनापुरबाटै नापी र मालपोत सेवा सुरु, लालपुर्जा वितरणसँगै भूमि प्रशासनमा नयाँ अभ्यास
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले बिहीबारदेखि नापी तथा मालपोतसम्बन्धी सेवा आफ्नै कार्यालयबाट सुरु गरेको छ। गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर-४ निवासी साहदुला पठानिनलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) हस्तान्तरण गर्दै भूमि...