उपेक्षित सीमावर्ती क्षेत्र नरैनापुरमा विकासको गति: सडक, बत्ती र सेवामा विस्तार
जहाँ कहिल्यै बाटो, बत्ती र सेवा थिएन, त्यही सीमावर्ती नरैनापुर आज स्थानीय नेतृत्व, नागरिक सहभागिता र संघीय संरचनाको प्रयोगमार्फत सडकदेखि सुशासनसम्मको परिवर्तनको उदाहरण बन्दै गएको छ । काठमाडौँ । नेपालको...