अमेरिकाद्वारा समझदारी उल्लंघन जारी रहे प्रतिबद्धता कार्यान्वयन रोक्ने इरानको चेतावनी
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले गत महिना सम्पन्न द्विपक्षीय समझदारी पत्र अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू उल्लंघन गर्ने क्रम जारी राखे इरानले पनि आफ्ना दायित्वहरू पूरा गर्न छोड्ने चेतावनी दिएको छ ।...