‘ईन्द्र बानियाँमाथि अनावश्यक प्रतिशोध साँध्न खोजियो’: काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं बागमती प्रदेशका काँग्रेस सभापति ईन्द्र बानियाँलाई अनावश्यक विवादमा मुछ्न खोजेको आरोप लगाएका छन् । शनिवार पार्टी मुख्यालय सानेपामा...