मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते
काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मंगलवार दिउँसो...