सुनसरीमा कर्फ्यु विस्तार, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रसमेत समेटियो
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेपछि कर्फ्यु आदेशको क्षेत्र विस्तार गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले मंगलबार दिउँसो आदेश जारी गर्दै सुनसरीस्थित महेन्द्र राजमार्गको...