नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द
काठमाडौँ । लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र...