कैलाली-५ मा स्वतन्त्र उम्मेदवार ईश्वरी बिष्टद्वारा रास्वपा उम्मेदवार चन्दलाई समर्थन
काठमाडौँ। कैलाली जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार बनेकी ईश्वरी विष्टले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दलाई समर्थन गर्ने निर्णय...