सेवाग्राही मैत्री नवनिर्मित प्रशासकीय भवनको विधिवत् उद्घाटन
काठमाडौँ । नरैनापुर गाउँपालिका बाँकेको नवनिर्मित प्रशासकीय भवन विधिवत् रूपमा उद्घाटन भएको छ। गाउँपालिकाका अध्यक्ष ईस्तियाक शाहले आज आयोजित एक कार्यक्रमबीच नयाँ भवनको उद्घाटन गरेका हुन्। यसअघि साविक नरैनापुर गाउँ...