सन् २०३५ सम्म डिजिटल अर्थतन्त्रबाट वार्षिक ९ खर्बभन्दा बढीको निर्यात लक्ष्य
काठमाडौँ । ई-गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा सदस्य सचिव दीपेश विष्टले सरकारले सन् २०३५ सम्ममा डिजिटल अर्थतन्त्र र सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको...