निलम्बित उपाध्यक्ष र कोषाध्यक्षसहितका नेतालाई भौतिक कारवाही गर्ने जनमतको चेतावनी
काठमाडौँ। जनमत पार्टीका निलम्बित उपाध्यक्ष ई. दिपक शाहसहितका नेतालाई भौतिक कारबावाही गर्ने सोही पार्टीका सिरहा इन्चार्ज विनोद यादवले चेतावनी दिएका छन् । जनमतका सिरहा इन्चार्ज यादवले पार्टीबाट कारबाहीमा परेका उपाध्यक्ष...