ई-पेन्सन सेवाको प्राविधिक समस्या समाधान गर्न प्रक्रिया अघि बढाइयो
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण र ई-पेन्सन सेवाबीचको प्रणालीगत समन्वयमा देखिएको समस्या समाधान गर्न आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। विभागका अनुसार राष्ट्रिय किताबखानासँग राष्ट्रिय...