कर्मचारीको ई-सिटरोल र ई-सर्भिस प्रणाली स्तरोन्नतिपछि पुनः सञ्चालनमा
काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) विभागले कर्मचारी सूचना प्रणालीअन्तर्गत सञ्चालित ई-सिटरोल र ई-सर्भिस प्रणाली आवश्यक स्तरोन्नतिपछि पुनः सञ्चालनमा ल्याएको छ। विभागले मंगलबार जरुरी सूचना जारी गर्दै कर्मचारीको अभिलेख तथा सेवासम्बन्धी...