ई-सेभेन भिसा र इजरायलमा नेपाली कामदार पठाउने निर्णय नभएको श्रममन्त्रीको दाबी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई-सेभेन भिसामा कोरिया र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय बताएका छन् । मंगलबार सिंहदरवारस्थित मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफल...