चिया तथा कफी क्षेत्रको संरचनागत सुधारका लागि उच्चस्तरीय कार्यदल गठन
काठमाडौँ । चिया तथा कफी क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र किसानमुखी बनाउने उद्देश्यसहित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचना तथा सुधारका लागि उच्चस्तरीय कार्यदल गठन गरिएको छ। कृषि, वन...