रसुवा बाढीको कारण खोज्न उच्चस्तरीय वैज्ञानिक समिति, अन्तर्राष्ट्रिय विज्ञ पनि सहभागी हुने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण पत्ता लगाउन उच्चस्तरीय वैज्ञानिक समिति गठन गर्ने भएको छ। बाढीको उत्पत्ति, हिमाली भू-जोखिमसँगको सम्बन्ध, घटनाको...