मधेशको उच्च शिक्षा सुधार र राष्ट्रिय योग्यता प्रारूपबारे सिमरामा संवाद सुरु
बारा । मधेश प्रदेशको उच्च शिक्षा सुधार र राष्ट्रिय योग्यता प्रारूपबारे दुईदिने उच्चस्तरीय संवाद बाराको सिमरामा सुरु भएको छ। युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा संघीय...