छिटो छरितो न्यायसम्पादन गर्न व्यवसायी तथा कर्मचारीलाई प्रधान न्यायाधीश राउतको निर्देशन
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर छिटोछरितो, सहज, सुलभ, न्यायोचित तरिकाले न्याय सम्पादन गर्न निर्देशन दिएका छन् । उच्च अदालत तुलसीपुरको आज अवलोकन तथा...