प्रगति विवरण पेस गर्न मातहतका निकायहरूलाई खानेपानी मन्त्री यादवको निर्देशन
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरूलाई हालसम्मको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूह (एसएमटी)को बैठकमा मन्त्री यादवले खानेपानीका...