बागलुङ भिमगिठेका वरिष्ठ सई पौडेल होटेलमा मृत भेटिए
काठमाडौँ । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा सोमबार राति पर्दाले पासो...