जेनजी आन्दोलनमा प्रहरी जवान उत्तम थापाको हत्या गर्ने विरुद्ध मुद्दा दर्ता
काठमाडौँ। जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय...