शिक्षा अधिकृतमाथि मोबिल खन्याउने वडासदस्य पक्राउ
काठमाडौँ । शिक्षा अधिकृतमाथि मोबिल खन्याउने एक वडासदस्य पक्राउ परेका छन् । प्रहरीले आज घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरालाई मोबिल खन्याउने वडासदस्य उत्तम बुढाथोकीलाई पक्राउ गरेको हो । जिल्ला...