‘उत्तराखण्डमा हालसम्म कोही नेपाली मृत फेला परेका छैनन्’ : नेपाली दूतावास
काठमाडौँ । भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढी पहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढी पहिरोमा बेपत्ता भए...