सिरियाको रमेलान तेल क्षेत्रको उत्पादन वृद्धि गर्न सिरियाली र अमेरिकी कम्पनीबीच साझेदारी
सिरिया । सिरियाको उत्तरपूर्वी प्रान्त हसाकाहमा अवस्थित रमेलान तेल क्षेत्रको उत्पादन बढाउनका लागि सिरियाली र अमेरिकी कम्पनीबीच साझेदारीको घोषणा गरिएको छ । सिरियाको सबैभन्दा ठूलो ऊर्जा स्रोतमध्ये एक मानिने यस...