१५ फाल्गुन २०८२, शुक्रबार
सशस्त्र प्रहरी र भारती सुरक्षा बलबीच समन्वयात्मक बैठक सम्पन्न
काठमाडौँ। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनी स्तर (डिआइजी तह)को समकक्षी समन्वयात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न बैठकमा आसन्न प्रतिनिधि...