उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
एजेन्सी । उत्तरी अफगानिस्तानको बल्ख प्रान्तमा शुक्रबार दुई वटा सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले दुर्घटनाबारे...