ब्रड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित दश आरोही सम्पर्कविहीन
काठमाडौँ । उत्तरी पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ । पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी...