पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध
किमाथांका, (सङ्खुवासभा) । सुक्खा पहिरोका कारण उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका-५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध भएको...