मुस्ताङमा एसइईको उत्तर पुस्तिकाको परीक्षण सकियो
काठमाडौँ । मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तर पुस्तिकाको परीक्षण सकिएको छ । शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङले सबै विद्यालयमा पढाइ हुने विषयको उत्तर पुस्तिकाको परीक्षण जिल्लामै गरेको छ...