जलवायु न्याय र उत्थानशील शहर निर्माणका लागि काठमाडौँ जलवायु घोषणा जारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलवायु न्याय, समावेशी विकास र उत्थानशील शहर निर्माणका लागि सातबुँदे प्रतिविद्धतासहित ‘काठमाडौँ जलवायु घोषणा २०८३’ जारी गरेको छ । आइतबार काठमाडौँ जलवायु कार्य सप्ताह, २०८३ को...