बजेट कार्यान्वयन र उत्पादनमूलक उद्योग प्रवर्द्धनबारे अर्थमन्त्रीले उद्योगीसँग छलफल गर्दै
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको अवस्था तथा उत्पादनमूलक उद्योगको प्रवर्द्धनका विषयमा मंगलबार नेपालका प्रमुख उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा आयोजना गरिएको उक्त छलफलमा राष्ट्रिय...