नयाँ राहदानी प्रणाली कार्यान्वयनमा, अत्यावश्यक सेवाग्राहीलाई मात्र आवेदन दिन विभागको आग्रह
काठमाडौँ । राहदानी विभागले नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली कार्यान्वयनपछि प्रारम्भिक चरणमा अत्यावश्यक आवश्यकता भएका सेवाग्राहीलाई मात्र राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ। विभागले सोमबार जारी गरेको सूचनामा...