आगामी आम निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्नु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गरेका छन् । ...