नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा उत्सव
महोत्तरी । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो । एकडारा गाउँपालिकाका अध्यक्ष...