ऐतिहासिक उदयपुरगढी-चौदण्डीगढी पदयात्रा-२०८२ सुरु
उदयपुर । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को अवसरमा उदयपुर जिल्लामा ऐतिहासिक “उदयपुरगढी-चौदण्डीगढी पदयात्रा-२०८२” को औपचारिक शुभारम्भ गरिएको छ । बुधवार उदयपुरगढीबाट सुरु भएको उक्त पदयात्रा पूर्वी पृतना...