आठ माध्यमिक विद्यालयमा दुई मात्रै स्थायी शिक्षक, प्रधानाध्यापक व्यवस्थापनमा सकस
काठमाडौँ । दैलेखको महाबु गाउँपालिकाका आठ वटा माध्यमिक विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षक दुई जना मात्रै रहेको पाइएको छ। दुवै शिक्षक पुरुष हुन्। सम्बन्धित तहका स्थायी शिक्षकको अभावका कारण विद्यालयमा...