नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो : शङ्कर पोखरेल
काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताएका छन् । शुक्रबार नेकपा...