एआई प्रविधिको दुरुपयोगप्रति उदाय् समाजद्वारा ध्यानाकर्षण
काठमाडौँ । उदाय् समाजले सामाजिक सञ्जालबाट एआई प्रविधिको दुरुपयोग गरेर विशेषगरी महिलाको चरित्र हत्या हुने, धार्मिक सहिष्णुता तथा जातीय सद्भाव खल्बलिने र शान्ति सुरक्षामा आँच आउने तरिकाले प्रचारप्रसार हुन थालेकामा...