प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग
काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पाँच लाख सहयोग गरेको छ । झाकी श्रीमती...