सुत्केरी व्यथाले छट्पटाएकी महिलाको सेनाले गर्यो हवाई उद्दार
काठमाडौँ। सोलुखुम्बुको माप्यदुधकोशी-५ निवासी सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई नेपाली सेनाले हवाई उद्दार गरी काठमाडौँ ल्याएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गर्दै आएको राष्ट्रिय महिला सशक्तिकरण परियोजनाको अन्तर्गत...