सूर्यविनायक-धुलिखेल खण्ड शीघ्र निर्माण सम्पन्न गर्न माग
भक्तपुर । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग उद्योगी तथा यातायात व्यवसायीले सूर्यविनायक-धुलिखेल सडक खण्ड यथाशीघ्र निर्माण सम्पन्न गराउन माग गरेका छन् ।...