खाद्य गुण नियन्त्रण विभागले अनुगमनमा ऐन प्रतिकुल देखिएका २४ उद्योग विरुद्ध मुद्दा
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो...