भारतीय अवरोधका कारण नेपाली चिया निर्यात प्रभावित, सरकारसँग समाधान खोज्न माग
काठमाडौँ । भारततर्फ नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण उद्योग क्षेत्र प्रभावित बनेको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराइएको छ। नेपाली काँग्रेसका सचेतक निष्कल राईले प्रतिनिधि सभाको बैठकमा भारतीय पक्षबाट लागू...